Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कांग्रेस कार्यकर्ताले वडा सदस्य उम्मेदवार कुटे

जाजरकोट : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१० मा नेपाली कांग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा माओवादी केन्द्रका वडा सदस्य उम्मेदवारसहित चारजना घाइते भएका छन्। 

इलाका प्रहरी कार्यालय चौरजहारीका अनुसार वडा सदस्य उम्मेदवार तुल्सीराम बुढासहित चारजना घाइते भएका हुन्। घाइतेहरूको चौरजहारी स्थित मेसिन अस्पतालमा उपचार भइरहेको छ। 

प्रेस सेन्टरका केन्द्रीय सदस्य धुर्व बुढाथोकीले आफ्नै घरमै बसेको अवस्थामा कांग्रेसका कार्यकर्ताले उम्मेदवार बुढामाथि कुटपिट गरेको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP