Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध कराेडाैँ रुपैयाँ मागदाबीसहित भ्रष्टाचारको मुद्दा दायर

काठमाण्डाै – बाराको जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन  प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

राजश्व चुहावट गरी भ्रस्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, ओम सप्लायर्स कलैया ६ बाराका प्रोपाइटर ओम शंकर प्रसाद र उनको कम्पनी तथा न्यू पाथीभरा सप्लायर्स हेटौँडा ४ मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र श्रेष्ठको कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

सेढाईविरुद्ध एक करोड बीस लाख अठ्ठाइस हजार नब्बे रुपैयाँ बिगो माग दाबी गरेको अख्तियारले विज्ञप्तिमार्फत जानकारी गराएको छ । न्यू पाथीभरा सप्लायर्स हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र श्रेष्ठको कम्पनी विरुद्ध एक करोड ६६ लाख बहत्तर हजार ६ सय रुपैयाँ माग दाबी गरिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP