काठमाडौं : स्रोत नखुलेको ७ लाख रुपैँयासहित जितपुर सिमराका एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी पर्साको टोलीले वीरगञ्ज महानगरपालिका १६ शंकराचार्यगेट स्थित सडकखण्डबाट ५० वर्षका हरिनारायण प्रसाद कुर्मीलाई पक्राउ गरेको हो।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गर्दा ना २८ प २८९० नम्बरको मोटरसाईकले चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि र ट्याङ्कीमा लुकाएर ल्याएको स्रोत नखुलेको ७ लाख नगद फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया