Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

बजेटमा स्वास्थ्य र कृषिमा प्राथमिकता दिन सुझाव, अर्थमन्त्रीको जवाफ आज

काठमाडौं । सांसदहरूले आगामी वर्षको बजेटमा कोरोना जोखिमको असर न्यूनीकरणसँगै स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएका छन् ।

स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तन आवश्यक रहेको सांसदहरूको सुझाव छ । स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्ने आवश्यकता कोरोना (कोभिड–१९) महामारीको पाठसमेत भएको उनीहरूको सुझाव छ ।

छलफलमा उठेका प्रश्नमा आज (बुधबार) अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिनुहुनेछ। प्री–बजेट छलफल सकिएसँगै जेठ २ गते सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस हुनेछ ।

छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीम रावलले बजेटमा कृषि र सुरक्षा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनभयो।

त्यसैगरी सांसद ज्ञानेन्द्रबहादुर कार्की, अनिलकुमार झा, प्रदीप यादव, राजेन्द्र लिङ्देन, दुर्गा पौडेल, राम कार्की, बालकृष्ण खाँड, रेनुका गुरुङ, प्रमोद साह, शशी श्रेष्ठ,अमृतादेवी अग्रहरि, उमेश श्रेष्ठ, कृष्णभक्त पोखरेल, नारायण खड्का, राजबहादुर बुढा, तेजुलाल चौधरी, झपट रावल, गगन थापा र रेखा शर्माले सुझाव दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP