Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

आयल निगमले भन्यो– १४.२ केजी क्षमताभन्दा बढीका ग्यास सिलिण्डर बिक्री नगर्नू

५ असोज, काठमाडौं : नेपाल आयल निगमले १४.२ केजी क्षमताभन्दा बढीका ग्यास सिलिण्डर प्रयोगमा नल्याउन र बिक्री नगर्न उद्योगहरूलाई सचेत गराएको छ।

निगमले शुक्रबार सूचना जारी गरी ५० केजी र ४५० केजी क्षमताका सिलिण्डर ग्यास भरेर बिक्री भइरहेको खबर आएको भन्दै त्यो नगर्न सचेत गराएको हो।

निगमले एलपी ग्यास विनियमावली २०६५ (संशोधनसहित) अनुसार १४.२ केजी क्षमताभन्दा बढीका ग्यास सिलिण्डर प्रयोगमा अनुमति दिन नसक्नेसमेत बताएको छ। त्यसैले यी परिमाणमा ग्यास भरेर बिक्री भइरहेको भए तुरुन्त बन्द गर्न पनि निगमले आग्रह गरेको छ।

निर्धारित तौलबाहेकका ग्यास सिलिण्डर बिक्री गरे कारबाही गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP