Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेपालले प्रतिनिधि पठाओस, भारत वार्ताका लागि तयार छः भाजपा नेता

काठमाडौँ । भारतीय जनता पार्टीका नेता एवं भारतीय सरकारका प्रतिनिधि डा.दिनेश उपाध्यायले नेपालमा भारत विरोधी अभियान र भारतमा नेपाल विरोधी अभियान चल्नु दुवै देशको हितमा नभएको बताउनुभएको छ । उहाँले नेपाल र भारतबिचको सीमा विवाद अहिले देखिको नभएको र कुनै तेस्रो मुलुकले नेपाल र भारतबिचको विवादको समधान गर्न पनि नसक्ने दावी गर्नुभएको छ ।

नेपाली रेडिायने नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागदै उपाध्याले नेपाली प्रधानमनत्रीले भने जस्तो भारत कहिल्यै पनि सिंह नभएको भन्दै भारतले अहिले लिपुलेकमा बनाएको सडक पनि रातारात नबनाएकाले यति लामो समय सम्म नेपालका सरकारहरुले के हेरेर बसेको भन्दै प्रश्न गर्नुभयो ।

उहाँले नेपाल र भारतबिचको सम्बन्धमा अहिले पनि केहि नविग्रिएको भन्दै दुवै देश वार्तामा बस्नका लागि वातावरण बनाउन मध्यस्थ कर्ताको आवस्यकता देखिएको बताउदै नेपालले दूतावासमा कोहि प्रतिनिधि पठाए आफुले सहजिकरण गरिदिने धारणा राख्नुभयो । वार्ता बाहेको अहिलेको विवाद समाधानको अर्को विकल्प नभएको उहाँको भनाइछ ।

शान्त र प्रमाणहरुलाई राखेर कुराकानी अगाडी बढाउन छोडेर अरु विवाद निकाल्नुको अर्थ नहुने भन्दै उपाध्यायले भारत सरकारका कुनै पनि मन्त्री नेपालसँग बार्ता गर्न तयार रहेको दावी गर्नुभयो । उहाँले भूमि कस्को हो, के हो भन्ने कुरा बार्तामा मात्रै गर्न सकिने भएकाले सडकमा हल्ला गरेर केहि निकास नआउने भन्दै नयाँ नक्सा जारी गर्नु ठूलो कुरा पनि नभएको बताउनुभयो ।

उहाँले कोही पनि मान्छे पठाउनुस म बार्ताको वातावरण बनुाउछु भन्दै नेपाल र भारतका बीचमा वार्ताका लागि नेपाल एक प्रतिनिधि मण्डल बनाओस हामी एक प्रतिमण्डल बनाउछौ र । मध्यस्थता को आवस्यक रहेमा हामी यो विषयमा पनि सहजिकरण गर्छौ भन्नुभयो ।

उपाध्याले भन्नुभयो,‘हाम्रो नारा नेपालका प्रधामन्त्रीले विगारी दिनुभयो । भारतले यो रोड रातारात बनाएको थिएन । त्यो समयमा नेपालले के हेरेर बसेको थियो । बातचित निरन्तर अगाडी बढाउनुको विकल्प छैन । अहिले सम्म केहि बिग्रिएको छैन । तर, पहिले कुराकानी कस्ले सुरु गर्ने भन्ने त तयारी हुन आवस्यक छ । मेरो तर्फबाट पनि सहयोग गर्नु सक्छु’ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP