Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

९ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे, विदेश जाने भने घटे

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत मसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको १० महिनाको तुलनामा १९ दशमलव आठ प्रतिशतले धेरै हो । गएको वर्षको १० महिनामा रेमिट्यान्सको वृद्धि भने २४ दशमलव २ प्रतिशत रहेको थियो ।

रेमिट्यान्स बढे पनि विदेश जानेहरूको सङ्ख्या भने घटेको छ । १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पाँच लाख ४२ हजार एक सय ४९ जना रहेको छ ।

गएको वर्षको १० महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या छ लाख पाँच हजार आठ सय जना रहेको थियो । पोहोरको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या ६३ हजार जनाभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP