Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

संसद् शुरु हुनुअघि सभामुख घिमिरे र दलका प्रमुख सचेतक तथा सचेतकहरूबीच छलफल

काठमाडौँ : सभामुख देवराज घिमिरेले संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरिरहेका छन्। सिंहदबारस्थित आफ्नै कार्यकक्षमा उनले प्रमुख सचेतक तथा सचेकहरूसँग छलफल गरिरहेका हुन्।

मंगलबार दिउँसो ३ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन्। त्यसअघि सभामुख घिमिरेले दलहरूसँग छलफल गरेका हुन्।

सहकारी ठगी प्रकरणलाई लिएर सदन अवरुद्ध पार्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अवरोध नगर्ने निर्णय गरिसकेको छ। नीति तथा कार्यक्रमपछिका कार्यसूची भने अघि बढ्न नदिने कांग्रेसले बताएको छ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP