Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नागरिकता विधेयकले सिमा रक्षकहरुलाई नै रुवायो : महतो

काठमाडौं । समाजवादी जनता पार्टीका नेता राजेन्द्र महतोले नागरिकता सम्वन्धी नयाँ व्यवस्थाले सिमा रक्षकहरुको भावनामा चोट पुगेको बताउनु भएको छ ।

“जस्ले भारतसँग मिलेर वा लडेर सिमानाको रक्षा गरेका छन् उनीहरुलाई नै अपमानीत गर्नेगरी संसदीय समितिबाट नागरिकता सम्वन्धी विधेयक पारित भएको छ,” उहाँले भन्नुभयो ।

काठमाडौमा बसेर सिमानाका जनताको भावना बुझ्न सकिनदैन भन्दै नेता महतोले जस्ले भारतसँग लडेर सिमा रक्षा गरेका छन्, उनीहरुलाई प्रोत्साहित गर्नुपर्ने बेलामा नेकपाले निराश दावी गर्नुभयो ।

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा नेता महतोले समितिले बहुमतका आधारमा विधेयक पारित गराउदा नेकपाले जिते पनि नेपाल, नेपाली र मधेशले हारेको दावी गर्नुभयो ।

उहाँले आफुहरुलाई अपमानीत गरिएको र पराजित गरिएको ठानेर तराईमा स्वतः स्फुर्त आन्दोलन सुरु भइसकेको पनि जानकारी दिनुभयो ।
उनीहरुको आन्दोलनप्रति समाजवादी जनता पार्टी पनि सँगसगै रहेको बताउदै उहाँले जनताको भावना माथी आघात पारेकाले जनता आन्दोलनमा उत्रिएको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP