Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेपाली कांग्रेसको कोभिड—१९ अनुगमन समितिले पायो पूर्णता, को–को थपिए ?

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीको रोकथामका लागि गठन गरेको ‘कोभिड—१९ अनुगमन समिति’ लाई पूर्णता दिएको छ ।कांग्रेसले जेठ २६ गते सहमहामन्त्री डा. प्रकाशरण महतको संयोजकत्वमा ‘कोभिड—१९ अनुगमन समिति’ गठन गरेको थियो । कांग्रेसका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञहरुलाई समावेश गरेर सो अनुगमन समितिलाई पूर्णता दिइएको हो ।

समितिमा केन्द्रीग सदस्य एनपी साउद, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. चन्द्र भण्डारी, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, पार्वता डिसी चौधरी, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, योगेन्द्र चौधरी थपिएका छन् ।

त्यसैगरी, रमा कोइराला पौडेल, ध्रुव वाग्ले, दिव्यमणि राजभण्डारी, राजीवविक्रम शाह, नैनसिंह महर, डा. पोषराज पाण्डे, डा. प्रभु बुढाथोकी, डा. माधवी भट्ट, डा. लक्ष्मीराज पाठक, डा. मुक्तिराम श्रेष्ठ, बद्री सिग्देल, डा. अच्युत वाग्ले, सूर्यकान्त घिमिरे, प्रेमध्वज लामा, प्रा.डा. धनेश्वर नेपाल, डा. किरण रेग्मी, रविजंग पाण्डे र बद्री अर्याल पनि थपिएका छन् ।

त्यसैगरी, लालबहादुर पुन, देवीप्रकाश भट्टचन, डा. अशेष ढुंगाना, दीपकराज भट्ट, सरिन घिमिरे, विमल ढकाललाई पनि सदस्यमा मनोनयन गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP