Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

यिनै हुन् टिपर ब्याक गरी गरी २० मिटर घिसारेर २० वर्षीय युवकलाई किचेर मार्ने चालक- पुरा हेरी सक्दो सेयर गरौँ

काठमाडौं । प्रदेश नम्बर ६ को मुटुमा भएको सडक दु’र्घटनामा एक जनाको ज्यान गएको छ । वीरेन्द्रनगरमा टिपरले कि’च्दा एक जनाको घ’टनास्थलमै मृ’त्यु भएको हो ।वीरेन्द्रनगरको रत्न राजमार्ग खन्डमा बाङेसिमलदेखि मङ्गलगढी आउँदै गरेको टिपरले कि’च्दा कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।

टिपरले सिंहलाई कि’चेर अन्दाजी २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । वीरेन्द्रनगर–३ गौतम चोकमा भे१ख २२४२ नम्बरको टिपरले भे१प २१७८ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएको थियो । प्रहरीका अनुसार सिंहका आफन्तले अहिले यरिचोक र गौतम चोकमा टायर बालेर प्र’दर्शन भइरहेको छ ।

प्रहरीले टिपर चालक र टिप्परलाई नि’यन्त्रणमा लिएर अ’नुसन्धान सुरु गरिएको जानकारी दिएको छ । टिपर दु’र्घट’नासँगै २० वर्षको कलिलो उमेरमा लाखौं सपना तु’हाएर सिंह यो संसारबाट वि’दा भएका छन् ।आफन्तहरुले यो दु’र्घटना नभई ह’त्या भएको आ’रोप लगाएका छन् । चालकको नाम अहिलेसम्म खुलाइएको छैन । पछिल्ला दिनहरुमा यस खालका घ’टनाहरु एकपछि अर्को गर्दै भइरहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP