Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेपाली काग्रेस कृष्णनगर सभापतिमा शुक्ला निर्वाचित

कृष्णनगर, कपिलवस्तु
नेपाली काग्रेस कृष्णनगर नगर सभापतिमा देवान्नद शुक्ला बिजयी भएका छन् । बुधवार भएको चुनावमा प्रतिस्प्रधी अजय उपाध्यायलाई १६ मतअन्तरले उछुन्दै सभापति बनेका हुन । पालिकामा १ सय ९१ मतदाता रहेकाेमा १ सय ८४ मत खसेको थियो जसमा शुक्लाले ९५ मत, उपाध्यायले ७९ मत प्राप्त गरेका छन् भने १० मत बदर भएकाे निर्वाचन अधिकृत पहलाद पाण्डेले जनाएका छन। शुक्ला १६ मतले विजायी भएकाे निर्वाचन अधिकृत पाण्येले बताए । यस्तै उपसभापतिमा राम बहादुर माेर्या ९५, सुर्यलाल गुप्ता ८८ मत प्रप्त गरि विजायी भएका छन । उनका प्रतिद्वान्दि राम लाैटन यादव ८५,अशिष काैशल ७३ मत पाएका थिए । त्यसतै सचिवमा धिरेन्द्र कुमार गुप्ता ९४ र चन्द्रशेखर बर्मा ८९ मत पाई विजायी भएका हुन । उनका प्रतिद्वान्दि अब्दुल कलिम मुसलमान ७९ र सुनिल कुमार चतुर्वेदि ८१ मत पाएकाे निर्वाचन अधिकृत पाण्डेले जानकारी गराएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP