Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

प्रधानमन्त्री देउवा आज प्रदेश १ जाँदै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढी-पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न प्रदेश १ का विभिन्न जिल्ला जाँदैछन्। प्रधानमन्त्रीको टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की‚ ऊर्जा‚ जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल‚ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ रहने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

टोलीले इलाम‚ पाँचथरको विभिन्न ठाउँमा बाढीपहिरोले पारेको क्षतिको हेलिकोप्टरबाट निरक्षण गर्ने कार्यक्रम रहेको छ। यस्तै‚ इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीबाट जिल्लामा भएको क्षतिबारे जानकारी लिने कार्यक्रम रहेको छ।

यस्तै‚ कोशी नदी तथा चुरे क्षेत्रबा६ उत्पत्ति भएका खोलानालाबाट पारेको असरबारे सुनसरीको पकलीस्थित ब्यारेकमा सुनसरीका प्रमुख जिल्ला अधिकारीबाट जानकारी लिने कार्यक्रम रहेको प्रधानमन्त्रीका स्वकीय सचिव देउवाले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP