Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

एकीकृत समाजवादीमा गएका वडा अध्यक्ष चौधरी एमालेमै फर्किए

रौतहट : नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पासपत चौधरी पुनः नेकपा (एमाले)मै फर्किएका छन्। उनले आइतबार आफू एमाले मै रहेको घोषणा गरेका हुन। यसअघि उनले एकीकृत समाजवादीमा सनाखत गरेका थिए।

पार्टी कार्यालय चन्द्रनिगाहपुरमा आयोजित नगर कमिटिको बैठकमा चौधरीले एकीकृत समाजवादीमा सनाखत गरे पनि पुनः एमालेमै फर्किएको घोषण गरे। आफूले सूर्य चिह्नबाट नै चुनाब जितेकाले एमाले छाड्न नसकेको उनको भनाइ छ।

वडा अध्यक्ष चौधरीसँग एकीकृत समाजवादीमा सनाखत गरेकी सोही वडाकी वडा सदस्य उर्मिला हजारा पनि एमालेमै फर्किएकी छन्। यो नगरपालिका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घर भएको नरपालिका हो। नेपालको घर वडा नम्बर ४ मा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP