काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्। मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा भण्डारीले प्रदेश १ का सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका गंगाप्रसाद यादवलाई मंगलबार पदमुक्त गरेकी हुन्।
राष्ट्रपति भण्डारीले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया