काठमाडौं : वैदेशिक रोजगारको लागि फिनल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पाँचजनाबाट २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इलाम माइजोकमाई गाउँपालिका–२ खोलागाउँ घर भई काठमाडौं–७ चावहिल बस्ने २९ वर्षीय अमित थामी छन्।
अमितले फिनल्याण्ड पठाइदिने भनेर पाँचजनाबाट २१ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया