Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

भारतमा बेच्न लगिँदै गरेकी युवतीको उद्धार, दुई जना पक्राउ

धनगढी : कैलालीसँग जोडिएको सीमानाका गौरीफन्टाबाट बेच्न भारततर्फ लैजाँदै गरेकी एक युवतीको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर कञ्चनपुरबाट गौरीफन्टा नाकामा रहेको सुरक्षा पोस्टले भारततर्फ लैजाँदै गरेको अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका-१ की १९ वर्षीया युवतीको उद्धार गरेको हो।

ती युवतीलाई ललाइफकाइ भारत लगिरहेको अवस्थामा उद्धार गरेर उनलाई लैजाने सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

भारतको राजस्थान बस्ने अन्दाजी २१ वर्षीय अरुण कुमार र हरियाणा बस्ने १८ वर्षीय चिराग दुग्गललाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि शान्ति पुनःस्थापना गृहको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP