Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

मेडिकल काउन्सिलको परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको नाम दर्ता परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन्।

काउन्सिलले आज सार्वजनिक गरेको नतिजाअनुसार आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन्। काउन्सिलले पुस २२ देखि २५ गतेसम्म लिएको एमबिबिएस र बिडिएसको परीक्षा लिएको थियो।

आज प्रकाशित नजिताअनुसार बिडिएसतर्फ ४३५ जनाले परीक्षा दिएकामा १७७ जना उत्तीर्ण भएका छन्। यस्तै एमबिबिएसतर्फ एक हजार ७२२ जनाले परीक्षा दिएकामा ८७१ जना उत्तीर्ण भएका छन्।

काउन्सिलका अनुसार एमबिबिएसतर्फ एक हजार ७३४ जनाले आवेदन दिएकामा १२ जना अनुपस्थित थिए भने बिडिएसतर्फ ४३५ जनाले आवेदन दिएकोमा ३ जना अनुपस्थित थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP