Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कपिलवस्तुमा प्रहरीलाई गाली गर्ने १ जना पक्रऊ

कपिलवस्तु

प्रहरीलाई फेसबुकमा गाली गरे पछी कपिलवस्तुको मायादेवी गाउपालिकाका १ जनालाई प्रहरीले पक्रऊ गरेकाे छ ।

मायादेवी गाउपालिका १ ईमिलीया वस्ने सफिक खानलाई ईलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको हो । सफिक मायादेवीमा मोवाईल पसल संचालन गर्दै आएका छन ।

कोरोनाको विषयमा रिस उठे पछी उनले प्रहरीलाई र नेतालाई फेसबुकमा पोष्ट गर्दै गाली गरेका थिए । सफिकलाई जिल्ला प्रहरी कार्यालय पठाउने तैयारी भई रहेको ईप्रका पकडीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP