Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

चाेरीका ३ वटा माेटरसाइकलसहित काठमाण्डाैबाट १ जना पक्राउ

काठमाण्डाै – चाेरीका तीन वटा माेटरसाइकलसहित काठमाण्डौबाट एक जना पक्राउ परेका छन् । काठमाण्डौको नयाँ बानेश्वर घर भएका पुलकित ठकुरीलाई प्रहरीले चोरीका मोटरसाइकलसहित पक्राउ गरेको हो ।

गएकाे शुक्रवार जडीबुटीको नरेफाँट नजिकै नियमित जाँचका क्रममा ठकुरीले आफूले चलाएको मोटरसाइकलको कागजात दिन आनाकानी गरेपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा उनले मोटरसाइकलको वास्तविक नम्बर प्लेट छोपेर नक्कली नम्बर राखेको भेटिएको थियो ।

पक्राउ परेका पुलकित ठकुरीसँग सोधपुछका क्रममा थप दुई वटा मोटरसाइकल पनि चोरेर नरेँफाटको खाली जग्गामा फोहोरको थुप्रो नजिकै राख्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP