Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

६ करोड रुपैयाँ ठगेकाे आरोपमा भरोसा सहकारीका २ जना पक्राउ, ‘जम्मा गरेको रकम माग्दा ताला लगाएर भागे’

काठमाण्डाै – निक्षेपकर्ताको ६ करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको आरोपमा काठमाण्डौको भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका दुई जना सञ्चालक पक्राउ परेका छन् ।  

पुरानाे बानेश्वरमा रहेको भरोसा नेपाल बहुउद्देश्यीय सहकार संस्थामा निक्षेपकर्ताले जम्मा गरेको ६ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सञ्चालक समितिका अध्यक्ष काठमाण्डौका सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई पक्राउ गरेको हो ।

उनीहरूले निक्षेपकर्ताको बचत रकम झिकेर आफैँ चलाएका थिए । निक्षेपकर्ताले रकम माग्दा उनीहरूले सहकारीमै ताला लगाएर भागेका प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP