Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

खैरो हिरोइनसहित दुई जना पक्राउ

 कञ्चनपुर : बेलौरी नगरपालिका-६ रिछाहाबाट प्रहरीले आज दुई जनालाई लागुपदार्थ खैरो हिरोइनसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा कैलालीको धनगढी उप-महानगरपालिका-२ का वर्ष २६ का दिपक बिष्ट  र वर्ष ३१ का गोपी विकलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी सहायक निरीक्षक शंकर कुवँरको कमाण्डामा रहेको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये गोपीले सेतो प्लाष्टिकमा ४ दशमलव ११ ग्राम खैरो हिरोइन मुखभित्र लुकाई राखेको अबस्थामा प्रहरीले फेला पारेको छ। दुवै जनाले चढेको से ६ प ३४५४ नम्बरको मोटरसाकईल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलसहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP