Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

१८ महिनाकी बालिकाकाे करणी गरी हत्या गरेकाे आराेपमा २ जना पक्राउ

माेरङ – मोरङमा १८ महिनाकी बालिकालाई करणी गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको छ । 

सुन्दरहरैचा नगरपालिका–७ की १८ महिनाकी बालिकालाई करणी गरी हत्या गरेको अभियोगमा प्रहरीले त्यही ठाउँका २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

गएको फागुन १७ गते खेल्दै गरेकी बालिकालाई उनीहरूले चकलेट दिएर ललाई फकाई गरी अपहरण गरी बालिकाको घरबाट पश्चिमतर्फ बयरघारीमा करणी गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो । 

आरोपीमध्ये एक अजय चौधरी दुई वर्ष अगाडि पनि दुई वर्षीया बालिकाको अपहरण मुद्दामा कारागार चलान भइ गएको मङ्सिर १८ गते अदालतको फैसलाबाट रिहा भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP