काठमाडौं : मालपोत कार्यलय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत डेढलाख घुस रकमसहित पक्राउ परेकी छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मालपोत कार्यालय प्रमुखसमेत रहेकी उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
जग्गा दर्ता कायम गर्ने बेलामा सेवाग्राहीसँग मागेको घुस रकम १ लाख ५० हजार रूपैयाँसहित उनलाई ताप्लेजुङको फुङलिङ नगरपालिका-४ कोप्चेबाट आइतबार नियन्त्रणमा लिएको हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया