Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अवैध लागुऔषधसहित एकजना पक्राउ

सिन्धुली- जिल्लाको कमलामाई नगरपालिका ९ भिमानबाट नियन्त्रित लागुऔषधसहति एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख ५०४९ नम्बरको हाइसलाई प्रहरीले जाँच गर्ने क्रममा सप्तरी कन्चनरुप नगरपालिका ४ बस्ने २१ वर्षीय सन्तोष हलुवाईलाई पक्राउ गरेको हो ।

नाईट्राभेट ४१६ पिस, नाईट्रोसन १०५ पिस, स्पास्मो प्रोक्सिभन ८० पिस, अवैध लागुऔषध गाँजा ९३ ग्राम २२० मिलिग्राम र ३ पिस लागुऔषध जस्तो देखिने ट्याब्लेटसहित सप्तरी कन्चनरुप नगरपालिका ४ बस्ने २१ वर्षीय सन्तोष हलुवाईलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेक परह्रिले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP