Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाण्डाै – सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, सब–इन्जियिनर रूपक घिमिरे, लेखापाल सतेन्द्र यादव, उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामालाई आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि आर्थिक वर्ष २०७४/७५ मा बलेफी–तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा अवैधानिक रूपमा उपभोक्ता समिति गठन गरेको, झुटाे विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्डअनुसारकाे निर्माण नगरी हचुवाको भरमा काम गरेको तथा माइन्युटमा पनि किर्ते हस्ताक्षर गरेको आरोप छ । उनीहरूले झुटो कागजात बनाएर ३६ लाख ४९ हजार आठ सय ९९ रुपैयाँ ६३ पैसा लिएको आरोपपत्रमा उल्लेख गरिएको छ । 

साथै उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद वा जरिबाना गरी बिगो मागदाबीसहित विशेष अदालत काठमाण्डौमा आरोपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP