काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार (आज) बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच दुई घण्टा लामो छलफल भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले बताउनुभयो।
भेटवार्तामा संसदको बजेट अधिवेशनबारे छलफल भएको उहाँले बताउनुभयो। ‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा झण्डै दुई घण्टा संसदको बजेट अघिवेशनबारे छलफल भएको हो ।’ उहाँले भन्उनुभयो।
बजेट अधिवेशन आज अपराह्न ४ बजे शुरु हुँदैछ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया