Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकलाई मुद्दा चलाइने

काठमाण्डौ – काठमाण्डौमा प्रहरीलाई हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई मुद्दा चलाइने भएको छ ।

उनीहरुविरुद्ध आइतबार अभद्र व्यवहारको मुद्दा दायर गर्ने तयारी रहेको काठमाण्डौका प्रहरी उपरीक्षक सोमेन्द्रसिँह राठोरले उज्यालोलाई जानकारी दिनुभयो ।

शुक्रबार सिंहदरबारको मूल गेट अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि रोक्ने क्रममा उनीहरुले हातपात गर्दा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित चारजना प्रहरी घाइते भएका थिए ।

शुक्रबार पक्राउ परेका ४७ जनामध्ये दुई जनालाई दरबारमार्ग र दुई जनालाई सिंहदरबार वृत्तमा राखिएको र बाँकी ४३ जनालाई भने छाडिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP