Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जनकपुरमा पाकेट मार्ने १८ जना पक्राउ

जनकपुरधाम : प्रहरीले जनकपुरधाममा विवाहपञ्चमी मेलामा पाकेट मार्ने तथा अवाञ्छित गतिविधि गर्ने १८ जनालाई पक्राउ गरेको छ।

आइतवार विवाहपञ्चमी मेलाको मुख्य भीडभाडको मौका छोपी श्रद्धालु भक्तजनको पाकेट मार्ने तथा दुर्व्यवहार गर्ने १८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी प्रवक्ता रञ्जन अवाले बताए।

आइतवार दिउँसो २ बजेसम्म त्यति संख्यामा पाकेटमार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी अवाले जानकारी दिए। उनीहरूलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा प्रहरी युनिट स्थापना गरी राखिएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP