Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कपिलवस्तुकाे विजयनगरबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

 

विजयनगर, दिपक भण्डारी ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा ब्राउन सुगर जस्तो देखिने पदर्थ सहित ३ जना पक्राउ परेका छन् । मङ्गलबार साँझ विजयनगर ६ प्रेमनगरमा अटोमा सवार ३ जनालाई प्रहरिले पक्राउ गरेकाे जनाएको छ ।

पक्राउ पर्नेमा दाङ्गका १ जना, शिवराज  नगरपालिका हल्लानगरका १ जना र विजयनगर गाउँपलिका ४ त्रिपालनगरका १ जना रहेका छन् । उनीहरुको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १.५२ ग्राम, डाइजोपाम ९० पिस नुफिन ९० पिस र फेनारगन ९० पिस बरामद गरेको छ ।

उनीरुलाई म्याद थपका लागि जिल्ला अदालत तौलिहवा लाने तयारी भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए । म्याद थप पश्चात् सार्वजनिक गर्ने उनले बताए । यस विषयमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP