Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरु

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक सुरु भएको छ।

बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकमा संसदको बजेट अधिवेशनमा प्रस्तुत हुने रणनीतिबारे छलफल हुने छ ।

संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २८ गतेदेखि सुरु हुँदैछ । त्यसबाहेक बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुन सक्ने उपनेता पाण्डेले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP