Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

‘कार्यान्वयन नभएका सम्झौता खारेज गर्नुपर्छ’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गर्नुपर्ने बताउनुभएको छ ।

दुई देशबीच थाती रहेका सम्झौता खारेज गरेर नयाँ शिराबाट बढ्नुपर्छ’ बुधबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘दशकौंसम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नुमा दुवै देशको हित हुन्छ । केही सम्झौता कार्यान्वयनमा जानुको साटो उल्टो तनावको विषय बन्न गइरहेका छन् । अब त्यस्ता सम्झौतालाई कि कार्यान्वयन गरौं कि पन्छाऔं ।’
मन्त्री ज्ञवालीले पञ्चेश्वर परियोजना, कर्णाली जलविद्युत आयोजनातर्फ संकेत गर्दै ती संझौता खारेज गर्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री ज्ञवालीले नेपाल र भारतबीच व्यापार घाटा बढिरहेको उल्लेख गर्दै भारतीय लगानीको अपेक्षा गरिएका बताउनु भयो । ‘दुवै देशलाई लाभ हुनेगरी विन विनको अवस्थामा जानुपर्छ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP