Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

संसद् बैठकअघि प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

एजेन्सी

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकअघि प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन्।

संघीय संसद् भवनमा आइतबार बिहान साढे १० बजे सभामुख घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष कांग्रेसको मागबमोजिम सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्न सत्तापक्षका दल सहमत भएसँगै आइतबारको संसद् बैठक सहज बन्ने अनुमान गरिएको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। यसअघि ससभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP