Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

केपी ओलीको ‘चान्स पायो कि नेपालीले गर्छ’ गीत सार्वजनिक

काठमाडौं : क्रिकेट प्रेमीहरुको ध्यान विश्वकपमा भइरहँदा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक भएको छ।

खेल र खेलाडीको सम्मानमा लेखिएको उक्त गीतमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वर छ। खनाललाई गीतमा आरसी रिमालले साथ दिएका छन्। त्यस्तै साहस शाक्यको संगीत संयोजन रहेको छ।

एक दशकपछि टी– २० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाका साथै हौसला बढाउन गीत सार्वजनिक गरिएको हो।

गीत गायक पृथ्वी खनालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP