Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बारामा एक जनाको हत्या, तीन आरोपी पक्राउ

कलैया : बाराको महागढीमाई नगरपालिकामा धारिलो हतियार प्रहार गरी शनिबार राति एक जनाको हत्या भएको छ।

हतियार प्रहार गरी महागढिमाई नगरपालिका– १ सेमरा तेगछीयाका ५० वर्षीय श्रीनारायण प्रसाद यादवको हत्या भएको प्रहरीले जनाएको छ।

राति आठ बजेको समयमा अज्ञात समूहले यादवलाई धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएको थियो।

घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा उपचारको क्रममा ज्यान गएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

यादवमाथि हतियार प्रहार गरेको आरोपमा तीन जनालाइ पक्राउ गरिएको तथा घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको सापकोटाले बताए।

अनुसन्धानकै क्रममा रहेकोले पक्राउ परेकाहरुको बारेमा प्रहरीले खुलाएको छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP