Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

भालुवाङमा बालिका बलात्कार मुद्धामा पक्राउ परेका सशस्त्र प्रहरी जवानले गरे प्रहरी हिरासतमै आत्महत्या

सन्ताेषकुमार गुप्ता

दाङ १२ कार्तिक । दाङको भालुवाङमा बालिका बलात्कार गरेकाे आराेपमा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैयामगरले प्रहरीकाे हिरासत कक्ष मै आत्माहत्या गरेका छन् । गत असाेज २४ गते दाङकाे भालुवाङमा बालिका बलात्कार आराेप लागेका सशस्त्र प्रहरी जवान पचभैया मगरले आज बिहान वडा प्रहरी कार्यालय घोराहीकाे हिरासत कक्षकाे शाैचालयमा आत्महत्या गरेका हुन् ।

प्यूठानकाे बडडाँडा घर रहेका सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान पचभैया मगरले प्रहरी हिरासत कक्षकाे शाैचालयमा आफूले लगाएकाे गन्जी र टिसर्टको पासो लगाएर झुन्डिएर आत्माहत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिनुभयाे ।

उनले आज बिहान करिब ५ बजे झुण्डिएकाे अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । आराेपित पचभैया सहित आर्काे एक जनालाई पनि केही दिन अघि प्रहरीले पक्राउ गरी दाङ-देउखुरी जिल्ला अदालतमा सात दिनकाे म्याद थप गरेर अनुसन्धान अघि बढाएकाे थियाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP