Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्पेनिस ला लिगा : एट्लेटिको म्याड्रिडको जितमा मोराटोको दुई गोल

काठमाडौं । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले जित हात पारेको छ । कोरोना भाइरसपछि अपराजित रहेको एट्लेटिकोले गयराति भएको खेलमा मालोर्कालाई ३ शुन्य गोल अन्तरले पराजित गरेको हो ।

एट्लेटिकोको जितमा मोराटाले दुई गोल गर्न सफल भए । उनले खेलको २९ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा उनले टिमको अग्रता दोब्बर पारे ।

७९ मिनेटमा कोकेले टिमका लागि तेस्रो गोल गरेका थिए। अंक तालिकाको तेस्रो स्थानमा रहेको एट्लेटिकोले ३४ खेलबाट ६२ अंक जोडेको छ। चौथौ स्थानको सेभिल्लाले एक खेल कम खेल्दै ५७ अंक बटुलेको छ।

शीर्ष स्थानको रियल म्याड्रिडको ३३ खेलबाट ७४ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७० अंक रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP