Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

“धमलाले पैसा मागे,लामिछानेले अत्तो थापे”-बाहिरियो अडियाे 

उनले रवि लामिछाने,ऋषि धमला तथा कैलाश सिरोहियासम्मले समाचारमा बार्गेनिङ गरेको र ३ करोड बढी रकम लगेको सार्वजनिक रुपमै आरोप लगाएको अडियोसमेत बाहिरिएको छ । माघ २० गते कपिलवस्तुको चन्द्रौटामा भएको एक सार्वजनिक कार्यक्रममा उनले पैसा नपाएर मिडिया आफ्नो पछि लागेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

धमलाले आफ्ना व्यापारीलाई धम्क्याएर २० लाख नदिए समाचार लेखिदिने भनेको र कैलाश सिरोहियाको भतिजले साढे ३ करोड लगेको,रास्वपा सभापति रवि लामिछानेले दरबार मार्गमा २०–३० लाखको बार्गेनिङ्ग गरेको सार्वजनिक रुपमै आरोप लगाएलगत्तै उपस्थित  सन्चारकर्मी तथा अधिकारकर्मीहरुले पुष्टि गर्न चुनौती दिएका थिए । लगत्तै उनी कार्यक्रम छाडेर हिंडे ।

व्यापारी शर्माले चन्द्रौटामा कोहिनुर सेरामिक मार्बल उद्योग चलाउँछन् ।  सो क्षेत्रमा दोहोरो नागरिकताधारी तथा विवादित व्यापारीका रुपमा चिनिन्छन् ।

भारत सिद्धार्थनगर जिल्लाको बढनी नगर पन्चायतका बिजेपी कार्यकर्ता तथा आरएसएस नेताका रुपमा कृयाशील छन् । सुरक्षा प्रमुख तथा उच्च राजनीतिज्ञसंग जोडिन खोज्ने उनी यस क्षेत्रमा साम्प्रदायिक सदभाव बिथोल्ने गतिविधिमा समेत सक्रिय रहेको स्थानीयको आरोप छ ।

उनले सार्वजनिक रुपमै आफ्ना २ जना भाइमध्ये एक जना भारतका आइएस अफिसर र अर्का भारतीय विमान कम्पनीमा राफेल बनाउने भन्दै आफूविरुद्ध लाग्ने पत्रकारलाई बोरामा हाल्ने सार्वजनिक धम्कीसमेत दिएका छन्  । साभार : जनआस्था

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP