Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

झोलुङ्गे पुलबाट हाम्फालेर एक किशोरको मृत्यु

रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ खलंगास्थित झोलुङ्गे पुलबाट हाम्फालेर एक किशोरको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी गाउँपालिका १० सालघारी निवासी कर्णबहादुर ओलीका छोरा १७ वर्षीय महेन्द्र ओलीको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार खलंगाको बहराहटाकुरा र सल्ले जोड्ने पुलबाट आज बिहान ३ बजे महेन्द्रले हाम्फालेको भनी सूचना प्राप्त भएको हो।पुलबाट करिब दुई सय मिटर तल खोलामा खसेका महेन्द्रको टाउको फुटेको मृत अवस्थामा रहेको प्रहरीको भनाइ छ।कक्षा १२ मा अध्ययनरत महेन्द्र मुसीकोट नगरपालिका १ स्थित कारागार नजिकै कोठा भाडामा बस्दै आएका थिए। प्रेम सम्बन्धमा भएको असफलताको कारण पुलबाट हाम्फालेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट भनेको छ। थप अनुसन्धान भइरहेको छ। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP