Trending
flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित

तनहुँमा थप ३२ जना कोरोना संक्रमित निको भएर घर फर्किए

दमौली । तनहुँको व्यास नगरपालिकास्थित विज्ञानचौरमा अवस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट ३२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । आइसोलेशनमा रहेका ३८ जनामध्ये ३२ जनाको दोश्रो चरणको नतिजा पनि नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो ।

निको भएर घर फर्कनेमा २९ जना पुरुष र ३ जना महिला रहेका छन् । सोही टोलीमा पठाइएको नमुनामध्ये ६ जनाको भने दोश्रो चरणको नतिजा पोजिटिभ देखिएको छ । पोजिटिभ देखिएका ६ जनालाई थप एक हप्ता आइसोलेशनमा राखी पुनः तेश्रो चरणको परीक्षण गरिने व्यास नगरपालिकाका जन स्वास्थ्य अधिकृत प्रमोद सोतीले जानकारी दिनुभयो ।

स्वास्थ्य लाभ लिनेमा ऋषिङ्ग गाउँपालिकाका १८ जना, व्यास नगरपालिकाका ५ जना, म्याग्दे गाउँपालिकाका ६ जना र भानु नगरपालिकाका ३ जना रहेका छन् । यससँगै तनहुँमा निको हुनेको कूल संख्या ६७ पुगेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP