काठमाडौँ : नेपाल प्रहरीले कलाकार सागर लम्साल बले माथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेकाले भ्रामक र अप्रमाणित सूचना सम्प्रेषण नगर्न अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पवन भट्टराईले जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा पाँच दिनको म्याद थप भइ अनुसन्धान भइरहेको जानकारी दिए।
अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएपछि प्रहरीले शनिबार बिहान लम्साललाई बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। उनको पक्राउपछि सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भइरहेका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया