Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

पाल्पा : पाल्पामा सोमबार ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

रामपुर नगरपालिका- ४ बाङ्गेपसल ५२ वर्षीय टेकबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए।

रामपुर नगरपालिका-३ गैलुकका दुर्गाबहादुर मल्ल ठकुरीको बारी जोत्ने क्रममा लु ३ त ७२५ नम्बरको ट्र्याक्टर आज बिहान साढे ११ बजे दुर्घटना भएको हो।

जोतिरहेको ट्र्याक्टरघुमाउने क्रममा पल्टिएको र त्यसले उनको च्यापेर मृत्यु भएको चौधरीले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP