Trending
flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड

सबै पार्टी आन्तरिक समस्यामा फस्दा जनतामा निराशा : सभामुख महरा

CPN-Maoist Centre leader Krishna Bahadur Mahara speaks at a Legislature-Parliament in Kathmandu, on Friday, July 22, 2016. Photo: RSS

कपिलवस्तु

सभामुख कृष्णबहादुर महराले नेपालका सबै पार्टी आन्तरिक समस्यामा फस्दा जनतामा निराशा छाएको बताएका छन् ।

मंगलबार कपिलवस्तु बहुमुखी क्याम्पसको ३९औं स्थापना दिवस एवं सालिक अनावरण कार्यक्रममा सभामुख महराले जनतामा देखिएका निराशालाइ उचित सम्बोधनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।

जनताले दिएको ‘म्यान्डेट’लाई राजनीतिक दलहरुले आत्मसात नगर्दा परिस्थिति प्रतिकूल बन्न पुगेको भन्दै उनले संघ, प्रदेश र स्थानीय तहमा उत्पन्न हुनसक्ने विमतिलाई सोहीअनुरुप हल गर्नुपर्ने बताए ।

संविधानमा तीन तहको अधिकारका विषयलाई नीतिगतरुपमा सम्बोधन गरिएपनि अझै ठोसरुपमा आउन बाँकी रहेकाले विधेयकलाई गम्भीरतापूर्वक छलफल गरी निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ थियो ।

भारतका लागि नेपाली पूर्वराजदूत दीपकुमार उपाध्यायले मानवीय विकास सूचकांकमा कपिलवस्तु पछि परिरहेको अवस्थामा यसको निराकरणका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP