Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महंगी र भ्रष्टाचार विरुध प्रधानमन्त्रिलाई ज्ञापनपत्र

कपिलवस्तु
महंगी र भ्रष्टाचार विरुध समाजवादी पार्टी निकट समाजवादी युवा संघले प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएको छ ।
केन्द्रिय सदस्य नवाब शाहको नेतृत्वमा नेता कार्यकर्ताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर क्षेष्ठ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमा भ्रष्टाचार, महंगी, बेथिति बढ्नुको साथै स्वदेशी र विदेशी कम्पनी राजश्व नतिरी उम्कन खोजेको भन्दै ध्यानाकर्षण गराइएको छ ।


एनसेल लगायतका कम्पनीले कर नतिरेर नेपाललाई आर्थिक रुपमा कमजोर पार्ने षडयन्त्र भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।केन्द्रिय सदस्य नवाश शाह र प्रदेश उपाध्यक्ष मेनाज खाँद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई जनताले शंकाको दृष्टिकोणले हेर्नुपर्ने अवस्था सृजना भएको, देशको ऋण १० खर्ब नाघेको, व्यापार घाटा आकाशिएकोमा चिन्ता व्यक्त गरिएको छ ।
सरकारले कुरीति, बेथिति नियन्त्रण नगरेमा समाजवादी युवा संघले संघर्षका कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP