काठमाडौं । सोलुखुम्बुमा चार जनामा कोरोना संक्रमण देखिएको छ । विदेशबाट आएका चार पुरुषमा सोमबार (आज) संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले मकालु खबरलाई जानकारी दिनुभयो ।
मलेसियाबाट आएका तीन र कतारबाट आएका एक जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएकोमा नतिजा पोजेटिभ आएको शाहीले जानकारी दिनुभयो ।
सहायक प्रजिअ शाहीका अनुसार अहिले उनीहरु सबै सुरक्षित र स्वास्थ्यकर्मीको निगरानीमा छन् । संक्रमितहरु सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका हुन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया