Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

बिश्व प्रसिद्ध गढ़िमाई मेला प्रभावित गर्न सरकारी र गैर सरकारी गिरोह सक्रिय : अध्यक्ष पटेल

बिरगंज १० असोज

बिश्व प्रसिद्ध गढ़िमाई मेला प्रभावित गर्न सरकारी र गैर सरकारी गिरोह पुनःसक्रिय भएको हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले आरोप लगाएका छन।बिरगंजको माइस्थानमा पत्रकार भेटघाटको क्रममा पटेलले भने जब गढ़िमाई मेला आउछ तब यस्ता गुरूप बड़ी सक्रिय हुने गरेको पाइन्छ।विश्वमा सब भन्दा बड़ी बली चढ़ने र मित्र राष्ट्र भारतमा लाग्ने कुम्भ मेला पछि सबभन्दा बड़ी श्रद्धालुुहरु आउने गरेको पटेलले बताए। यस मेलाले बारा जिल्ला मात्र होईन नेपाललाई विश्वमा एक पहिचान स्थापित गराएको छ।

मठ(मन्दिरमा बली हुनु हुदैन भन्ने सामाजिक अभियन्ता, धार्मिक अगुवाहरु, सरकारी र गैर सरकारी गिरोहको नजर काठमांडुमा दिनहु हुने हजारौ बलि किन रोक्दैन।आफ्नो घरमा किन माछा, मासु खानछन त देशको अन्य भागमा समेत पशुको दिनहु हत्या भइरहेको छ।मुस्लिम समाजमा समेत पशुको हत्या गर्दा किन बोल्दैनन खाली हिन्दू समाजको बिशेष पर्वको बेला कीन मात्र यस्ता समूह जागछ त ।

आजकल त नेपालको बिभिन जिल्लामा हिन्दू धर्म माथि प्रहार भइरहेको छ । हिन्दू समाजमा गौ लाई आमा सम्मान पूजा गरिछ तर गौ हत्या हुदा सरकार र सम्बन्धित निकाय किन चुप छन । नेपालमा सनातन धर्म प्रभावित गर्ने कम गर्न देश बिदेशी सक्रिय रहेको पटेलले बताए।

गढ़ीमाई मेला सभ्य र भब्य बनाउन हिन्दू परिषद नेपालले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने र मेला बिफल वा प्रभावित गर्ने गुरूप बिरुद कड़ा प्रतिकार गर्ने बताए।

पटेलले भने धर्म परिवर्तन गराउने गिरोह अहिले नेपालमा सक्रिय भएका छन।यो नेपालको राष्ट्रीयता,एकता,अखण्डता माथि खतरा रहेको छ।धेरै मात्रामा धर्म परिवर्तन भए राष्ट्र बिखण्डन हुने खतरा रहेको पटेलले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP