Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिवराजमा १२३ जनाको रिपोर्ट नेगेटिभ

कपिलवस्तु

शिवराजमा एकै पटक ह्वातै संक्रमितको सख्या बढेको थियो । समुदाय स्तरमा रहेका नागरिकमा कोरोना देखिएपछि थप त्रास बढेको थियो तर आइतवार संकलन गरिएको १२३ जनाको रिपोर्ट नेगेटिभ आएपछि त्रास कम भएको छ ।

नगरको आइसुलेसनमा रहेका ३७ जना मध्ये ३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ३ जनाको परिक्षण गरिएकै छैन ।

आइसोलेसनमा रहेका ३४ जना क्वारेन्टाइनमा रहेका १७ जना र अन्य समुदायका कन्टयाक्ट ट्रेसिङमा परेकाहरुको परिक्षण गरिएको थियो । अब शिवराज नगरपालिकामा संक्रमितको सख्या ३ रहेको स्वास्थ्यकर्मीको भनाई छ । उनीहरुको पनि केहि दिनमै कोरोना परिक्षणको लागि स्वाब पठाईने स्वास्थ्य शाखा प्रमुख चुडामणि भटटराईले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP