Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

सर्वपक्षीय वैठक : उपनिर्वाचन निष्पक्ष हुनुपर्छ


माधव बेल्वासे
कपिलवस्तु , २५ कार्तिक
कपिलवस्तुको शिवराज नगरपालिका वडा न १० मा यहि मंसिर १४ गते हुने उप निर्वाचनका लागी सोमवार सर्वदलिय सर्वपक्षीय वैठक स्थापन गरिएको छ । मंसिर १४ मा हुने उपनिर्वाचनमा शिवराज नगरपालिकाको वडा नं. १० लालपुरमा अध्यक्ष पदका लागी हुने निर्वाचन स्वच्छ,स्वतन्त्र ,निश्पक्ष र विश्वासनिय तवर वाट सम्पन्न गर्नुपर्नेमा राजनितिक दलहरुले सुझाव दिएका छन ।


निर्वाचन आचारसंहिता २०७२ र स्थानिय तहको निर्वाचन आचारसंहिता २०७३(संशोधन समेत) को पुर्ण पालना गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस लोकजंग शाहले बतानुभयो । चुनाव लाई स्वच्छ,निश्पक्ष बनाउन आम नागरिकको भुमीका हुने भएकाले सुरक्षाको ज्ञारेन्टी प्रशसनले गर्ने प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले वताउनुभयो । कार्यक्रममा निर्वाचन सम्वन्धि आचार संहित तथा निर्वाचनको कार्यक्रमको तालिकाको वारेमा जानकारी दिइएको छ ।


वडा नं. १० को निर्वाचनमा मनोनय पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन कार्तिक २७ गते, उम्मेदवारको विरोधमा उजुरी दिने कार्तिक २८ गते, मनोनय पत्र र उजुरी उपर जाचबुझँ कार्तिक २९ गते, मनोनय भएको उम्मेदवारको नामावली प्रकाशन कार्तिक २९ गते, उम्मेदवारले नाम फिर्ता लिने कार्तिक ३० गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्तिक ३० गते,उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान मंसिर १ गते र मतदान मंसिर १४ गते गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP