Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जसपाको कोरोना संक्रमणबाट मृत्यू भएकालाई धर्म अनुसारको सदगद गर्न दिने माग

कपिलवस्तु
जनता समाजवादी पार्टी कपिलवस्तुले कोरोना संक्रमणबाट मृत्यू हुने व्यक्तिहरुलाई धार्मिक प्ररम्परा अनुसार सदगद गर्नु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी दिर्गनरायाण पौडेल संग माग गरेको छ । कपिलवस्तुको तौलिहवामा १ जनामा कोरोना संक्रमणका करण मृत्यू भएको थियो । त्यसमा प्रशासन तथा मृतकका परिवार बिच सदगद गर्ने विषयमा विवाद भए पछि सावधानी अपनाएर शवलाई धार्मिक परम्परा अनुसार गर्नु पर्ने माग राखेको छ । जनता समाजवादी पार्टीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै प्ररम्परागत धार्किम मल्य मन्याता अनुसार शवलाई सदगद गर्नु पर्ने माग राखेको जिल्ला अध्यक्ष कैलाश अग्रहरीले बताएका छन । त्यस्तै आर्का जिल्ला अध्यक्ष शैलेन्द्र कुमा यादवले स्वाब संकलन गरेको १० दिन सम्मा प्रतिवेदन रिर्पोट नआउनु र मृत्यू भए पछि रिर्पोट अउनु दुखाद रहेको जिकिर गर्दै अबका दिनमा यस्ता गल्तिलाई सुधार गर्दै समयमा नै रिपोर्ट दिनु पर्ने माग गरिएको बताएका छन । राजनैतिक दल, नागरिक समाज र प्रशासन बिच बैठक बसी शव व्यावस्थापनको लागि ठोस कदम लिनु पर्ने माग गरिएको विज्ञाप्तीमा उल्लेख गरिएको छ । अगमी दिनहरु यस्ता कमीकजोरीहरु नहुना दिनाको लागि प्रशासनले ठोस निणर्य लिनु पर्ने बताईएको छ । ज्ञपन पत्र बुझदै प्रजिआ पौडेलले राम्रो सुझाव आएकोले अबका दिनमा हामी मिलेर कार्य गर्ने बताएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP