Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कपिलवस्तुमा निकालिओ गाईजात्रा

कपिलवस्तु ३१ साउन
वुद्धभुमी नगरपालिका २ गोरुसिंगे वजारमा गाईजात्रा निकालिएको हो । बुद्धभुमीमा गत वर्षवाट गाईजात्रा निकाल्न सुरु भएको थियो ।

बुद्धभुमी २ स्व. थम्मन वहादुर श्रेष्ठ र स्व. रमेश कमार श्रेष्ठको सम्झनामा गाई जात्रा निकालिएको हो ।हामीले परम्परागत नेवारी संस्कती जगेर्ना गर्नका लागी गाईजात्रा निकालेका हौ । कुनै घरमा मानिसको मृत्यु भएमा गाईजात्रा निकाल्नु पर्ने हुन्छ ।

यही परम्परा अनुसार गाईजात्रा निकाल्न सुरु भएको नेवारी समुदायका सामाजिक अभियन्ता निल कुमार श्रेष्ठले वताउनु भयो । पछिल्लो समयमा कपिलवस्तुको बुद्धभुमी नगरपालिका रहेका नेवार समुदाय संस्कृती संरक्षणका लागी सकृय भएको पाईएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP